बाद बिवाद कसरी गर्ने ?
nepali bakkala_नेपाली वाककला PMC
[class-based lecture in PMC - Pashupati Multiple Campus chabahil kathmandu] यो एउटा वेबसाईट हो जहाँ नेपाली वाककला बिषय पढाउदा हाम्रा आदरणिय गुरु प्रयाग राज बाशिस्ठ् ज्यु ले कसरी बोल्ने भनेर सिकाउनु भएको sound track हरू राखिएको छ ।
Tuesday, March 4, 2014
Tuesday, February 25, 2014
कक्षामा अभ्यास गर्दै ,सिक्दै हामी विद्यार्थी ( अनौपचारिक sound track - 1and 2)
कक्षामा अभ्यास गर्दै ,सिक्दै हामी विद्यार्थी ( अनौपचारिक sound track - 1)
कक्षामा अभ्यास गर्दै ,सिक्दै हामी विद्यार्थी ( अनौपचारिक sound track - 2)
Monday, February 24, 2014
नमस्कार , तपाईलाइ हाम्रो सामुहिक स्वागत छ
नमस्कार , तपाईलाइ हाम्रो सामुहि स्वागत छ हाम्रो यो ' nepali bakkala_नेपाली वाककला PMC' नामक website मा ।
पशुपति बहुमुखी क्याम्पसमा अध्यनरत हामी तीन जनाको बिशेस जाँगरमा यो website तयार भएको हो । जसमा आबद्ध छौँ Puri Suman BP Khatiwada Anurag र निरक्षर निरौला ।
सतही रूपमा हेर्दा बोल्नु ठुलो कुरो नलाग्ला तर गहिरिएर हेर्दा बोल्नु सामान्य कुरो हुँदै हैन । आज जुन सुकै क्षेत्रमा जानुस् यदि तपै कुशल बत्ता हुनुहुन्न भने तपैले त्यो क्षेत्रमा टिक्नु त होला तर माथिल्लो तह पुग्न गाह्रै पर्ला । बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने जमाना हो यो ।
त्यसैले पनि हामीले यो नेपाली वाककला बिषय लिएका हौँ । के कुरामा खुसी लाग्छ भने यो बिषय नेपाल भरीमा मात्र 2 ओटा क्याम्पस :पद्मकन्या र पशुपति क्याम्पस मा पढाई हुन्छ । र अर्को गर्वको कुरो हामीलाई यो बिषय प्रयागराज बाशिष्ठ सरले पढाउनुहुन्छ । जो आफै नेपालका गन्यमान्य साहित्यकारमा गनिनु हून्छ । जसले नेपालका प्राय सबै साहित्यकारको संगत गर्नु भएको छ ।हो त्यस्ता शिक्षकका रूपमा पाउनु हाम्रो लागि खुसी कुरो हुने भैगयो ।
यस website को प्रमुख उद्देश्य भनेको तिनै हाम्रा शिक्षकले वाककला बिषय पढाउदा दिनु भएको एक किसिमको वाक प्रसिक्षणको sound track हरू उपलब्ध गराउनु हो । कम्तिमा 50 ओटा sound track राख्ने लक्ष्य छ हाम्रो ।यी sound track हरूले तपैलाइ बोल्न मात्र नसिकाइ बरू ईतिहास कला धर्म दर्शन समाज शिक्षा आदिको पनि बिशेष ज्ञान दिनेछ भन्ने हामीलाई लागेको छ ।त्यसैले हामी लागी परेका छौ । यो किसीमको अभियान नै भन्दा हून्छ । जुन भर्खर भर्खर सुरु भएको छ ।
तपाइले कुनै पनि बेला ति sound track सुन्न पाउनुहोस् भन्ने अभिप्राय हो हाम्रो । के कस्तो लाग्छ तपैलाई यो website कृपया प्रतिक्रीया दिनुहोला । राम्रो लाग्छ बेलाबेलामा हेर्नुस् सुन्नुस् ।र राम्रो लाग्दैन भने तपैको गुनासो सल्लाह सुझाब जे छ निर्धक्क भन्नुस् ।हाम्रो समुहका कसैलाई पनि भेटेरै वा e-mail मा वा मोबाईलमा तपैलाई जेमा पायक पर्छ त्यसै मार्फत तपैको प्रतिकृया दिन सक्नुहुन्छ ।
Keyboard मा www.nepalibakkala.blogspot.com थिचेर यहाँ भित्री सक्नु भएको तपाईँ ,
त्यसका लागि धेरै धेरै धन्यवाद !!

Puri Suman
कक्षामा अभ्यास गर्दै सिक्दै विद्यार्थी (soundtrack-21)
कक्षामा अभ्यास गर्दै सिक्दै विद्यार्थी (soundtrack-21)
Sunday, February 23, 2014
छोरीलाई अंश कि सम्पत्ती दिने प्रवचन (soundtrack-20)
छोरीलाई अंश कि सम्पत्ती दिने प्रवचन (soundtrack-20)
Sunday, February 16, 2014
Saturday, February 15, 2014
Monday, February 10, 2014
Sunday, February 2, 2014
Thursday, January 30, 2014
nepali bakkala_नेपाली वाककला PMC (sound track -10)
nepali bakkala_नेपाली वाककला PMC (sound track -10)
Wednesday, January 29, 2014
हाम्रा गुरु : कक्षामा पढाउनु हुँदै ( live video 1)
हाम्रा गुरु : कक्षामा पढाउनु हुँदै (live video 1)
Tuesday, January 28, 2014
Subscribe to:
Posts (Atom)